मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

सुनसरीमा ९७ केजी गाँजा बरामद

देश प्रदेश डेस्क 5185+ समाचार ( )
८ पौष २०८१, सोमबार

झापा    सुनसरीको बराहक्षेत्र–१ स्थित पट्नाली खोलाको बगरमा ९७ केजी गाँजा बरामद भएको छ ।

राति १०.२५ बजे चतरा सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखेर गाँजा तस्कर झोला छोडेर भागेका थिए ।

त्यस्तै हिजो साँझ ४.५० बजे मोरङ धनपालथान– ४ ललैयाधारस्थित भित्री सडकखण्डमा प्रहरी टोलीले चेकजाँच गर्दा धनपालथान– ३ का ३५ वर्षीय दिपेन्द्र मण्डलको साथबाट २८ ग्राम १८० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । त्यसपछि मण्डलको घरमा थप खानतलासी गर्दा ३८ ग्राम ८३० मिलिग्राम ब्राउनसुगर र डिजिटल तराजु बरामद भएको थियो ।

प्लास्टिकसहित जम्मा ६७ ग्राम १० मिलिग्राम ब्राउनसुगरसहित मण्डललाई थप अनुसन्धान लागि इलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा राखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार