झापा । माेटरसाइकल दुर्घटनामा परी उपचारार्थ गरिरहेका भद्रपुर १० का सराेज बस्नेतकाे मृत्यु भएकाे छ । करिब एक बर्ष अघि विर्तामाेड स्थित चारपानेमा मध्यरातमा भएकाे माेटरसाइकल दुर्घटनामा परी घाइते बस्नेतकाे मङ्गलवार विहान निधन भएकाे पारिवारिक स्राेतले जनाएकाे छ ।
मृतक बस्नेतकी श्रीमती वैदेशिक राेजगारमा छिन ।
भावपुर्ण श्रध्दान्जली एबम शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।येस्तो दुख कसैलाइ नपरोश
भावपुर्ण श्रध्दान्जली एबम शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु