मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

अन्तराष्ट्रिय फुटबल खेलाडी भद्रपुरका गम्भीर राईकाे निधनन

देश प्रदेश डेस्क 5164+ समाचार ( )
१३ श्रावण २०८१, आइतबार

झापा अन्तराष्ट्रिय फुटबल खेलाडी गम्भिर राईकाे निधन भएकाे छ । झापाकाे भद्रपुर १० चन्द्रगढी बजार निवासी खेलाडी राईकाे ह्रदय घातका कारण बिएण्डसी अस्पतालमा आाइतबार साँझ निधन भएकाे पारिवारिक स्राेतले जनाएकाे छ । केही दिन यताबाट राई उपचारतमा थिए । उनी चीनीराेगबाट ग्रसित थिए ।

खेलाडी राईकाे निधनले सिङ्गाे खेल जगतलाई अपूरणीय क्षति पुगेकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार