मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

दमकमा टिपरले स्कुटरलाई ठक्कर दिदा एक जनाकाे मृत्यु

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२९ आषाढ २०८२, आइतबार

झापा / झापाकाे दमकमा  टिपरले स्कुटरलाई ठक्कर दिदाँ स्कुटरकाे पछाडि सवार एक जनाकाे मृत्यु भएकाे छ ।

आज दिउँसाे १२:०० बजेको समयमा दमक नगरपालिका-३ संगम चोक स्थित डिपु चोक बाट आम्दा तर्फ आउदै गरेको मे १ ख २८८४ नम्बरको टिपरले बिपरीत दिशाबाट जादै गरेको  मे ११ प ५४५३ नम्बरको स्कुटीलाई ठक्कर दिई दुर्घटना हुदाँ सोहि स्कुटी पछाडी सवार ५६ वर्षीया लक्ष्मी गौतमको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।

शवलाई आवश्यक कानुनि प्रकृया तथा पाेष्टमार्टमका लागि दमक अस्पताल पाठइएकाे छ भने स्कुटी, टिपर र टिपर चालक झापाकाे बिर्तामोड नगरपालिका- २ बस्ने बर्ष ४६ को तोयानाथ बिकलाई इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा राखिएकाे जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

स्कुटी चालक दकम ३ बस्ने बर्ष ४४ की टिका गौतमको दाहिने खुट्टाको घुडामा सामान्य चोट लागेकाे छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार