मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

भद्रपुर -१ लाहुरे चोकको राजपैनी खोलाको पुलमा क्षति

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२ आषाढ २०८१, आइतबार

झापा अविरल बर्षापछि आएको बाढीले भद्रपुर -१ लाहुरे चोक नजिकै रहेको राजपैनी खोलाको पुलमा क्षति पुगेको छ ।

शनिबारदेखिको अविरल वर्षाले पुलमा क्षति पुगेको जिल्ला  प्रहरी कार्यालय झापाले जनाएको छ ।

५० मिटरको कल्भर्टमा पानीले क्षति पुर्याएपछि भद्रपुरदेखी बनियानी -केचना चल्ने भित्री मेची राजमार्ग सडक खण्डमा आवतजावत गर्ने सवारी साधनहरुलाई डाईभर्सन गराई वैकल्पिक मार्गद्धारा सञ्चालन गरिएको जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार