मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

गाई हत्या आराेपमा चारजना पक्राउ

देश प्रदेश डेस्क 5418+ समाचार ( )
९ आषाढ २०८२, सोमबार

                                                                                                                             साङ्केतिक तस्वीर

झापा ।  गौहत्यामा संलग्न चारजना ताप्लेजुङमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा फुङलिङ –८ बस्ने ६१ वर्षीय डिल्ली शेर्पा, सोही ठाउँ बस्ने ६० वर्षीय मानबहादुर तामाङ , ४८ वर्षीय पासाङ दावा शेर्पा र २९ वर्षीय सुवास तामाङ रहेकाे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्ले जनाएकाे छ  । आज साँझ ५ः३० बजे ताप्लेजुङ फुङलिङ नगरपालिका –८ घुमाउने टोलमा गाई काटेर मासु भाग लगाइरहेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यलय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले मासु, मासु काट्न प्रयोग गरेको २ थान खुकुरी र अचानो बरामद गरेको छ । उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा ल्याई थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार