मुख्य समाचार
ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ |

झापाको बिर्तामोडमा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु

देश प्रदेश डेस्क 5419+ समाचार ( )
१३ भाद्र २०८२, शुक्रबार

झापा जिल्लाको बिर्तामोड नगरपालिका–२ स्थित जीवन ढुंगानाले सञ्चालन गरेको ग्रिन पार्क परिसरभित्र रहेको स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा एक युवकको ज्यान गएको छ।

बिर्तामोड नगरपालिका–३ निवासी ३३ वर्षीय प्रकाश प्रसाई र नगरपालिका–१० निवासी ३३ वर्षीय केशव शिवाकोटी सो पार्कमा घुम्न तथा पौडी खेल्न गएका थिए। सोही क्रममा पौडी खेल्दाखेरी प्रकाश प्रसाईको मृत्यु भएको जानकारी स्वीमिङ पुलका सञ्चालकले साँझ ८:०० बजे इलाका प्रहरी कार्यालय अनारमनीलाई दिएका थिए।

सूचना प्राप्त भएको तत्कालपछि प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोली घटनास्थलमा पुगेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै