मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

श्रीमानको कुटाइबाट घाइते श्रीमतीको उपचारकाक्रममा मृत्यु

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१३ जेठ २०८२, सोमबार

                                                                                                                              साङ्केतिक तस्वीर

झापा श्रीमानको कुटाइबाट पाँचथरमा श्रीमतीको मृत्यु भएको छ ।

पाँचथर याङवरक गाउँपालिका– ५ दाहाल गाउँका कृष्ण लिङ्देनको कुटाइबाट उनकी श्रीमती ४० वर्षीया सम्झना भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएकाे छ  ।

गत बैशाख ३ गते बिहान ३ बजे लिङ्देनले घरायसी विवाद हुँदा श्रीमती सम्झनालाई कुटपिट गरी घाइते बनाएका थिए । जिल्ला अस्पताल फिदिममा सामान्य उपचारपश्चात् घाइतेलाई थप उपचारको लागि बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।

गएराति १२.२० बजे धरानमै उपचारको क्रममा सम्झनाको मृत्यु भएको हो । मृतकको शव सोही अस्पतालको शवगृहमा राखिएको र श्रीमतीलाई कुटपिट गर्ने लिङ्देनलाई अस्पतालबाटै नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार