मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

भद्रपुर-९ स्थित सडक किनारमा वेवारिसे अवस्थामा भरुवा बन्दुक फेला

देश प्रदेश डेस्क 5418+ समाचार ( )
६ श्रावण २०८२, सोमबार

झापा जिल्लाको भद्रपुर नगरपालिका–९ स्थित नहर टोलमा रहेको चन्द्रगढी–चारआली सडकको दाहिने किनारमा वेवारिसे अवस्थामा एक नाल भरुवा बन्दुक फेला परेको छ।

प्राप्त जानकारी अनुसार, आइतबार बिहान १२:१० बजे उक्त स्थानमा बन्दुक भेटिएको हो।

घटनास्थलको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय झापाबाट अनुसन्धानका लागि प्रहरी टोली खटिएको छ। बन्दुक कसको हो, कसरी उक्त स्थानमा आयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, घटनास्थललाई नियन्त्रणमा लिई आवश्यक विधिसम्मत प्रक्रिया अगाडि बढाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार