मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

शसस्त्र प्रहरीद्धारा पटका बरामद

देश प्रदेश डेस्क 5185+ समाचार ( )
२१ भाद्र २०८०, बिहीबार

झापा । नजिकदै गरेको चाडपर्वलाइ लक्षीत गरी नेपालमा प्रतिबन्धीत बारुदजन्य पदार्थ(पटका)को तस्करी शुरु भएको छ । चाडपर्व शुरु हुन अझै केही महिना बाँकी भएपनि नेपालको काठमाडौँसम्म पटका पुर्याउदै आएकोले चाडपर्व अगावै तस्करहरले पटका भित्र्र्याउन शुरु गरेका छन् । 

पटकासहितअन्य सामग्री  भित्रनसक्ने अनुमान राखेर सशस्त्र प्रहरी बल, नेपाल वाेर्डर आउट पाेष्ट डाँगाबारीबाट बलका सहायक प्रहरी निरिक्षक सुभाष राजवंशीकाे कमाण्डमा खटिएको टाेलीले कचनकवल ५ स्थित सुनकाेशी चिया वगानमा BR 37 J 5257 नम्बरको माेटरसाईकलमा ल्याउदै गरेकाे अन्दाजी माेटरसाईकसहित ५ लाख ५० हजार बराबरको बरामद गरि साेहि स्थानमा स्थानीय जनप्रतिनिधि, भद्रभलामी, नेपाल प्रहरी, पत्रकारकारसहितकाे राेवरमा नस्ट गरिएकाे भने माेटरसाई भद्रपुर भन्सारमा बुझाउने तयारी भएकाे सशस्त्र प्रहरी बल, नेपाल २ नं. गण झापाका सुचना अधिकारी सशस्त्र प्रहरी नायव निरिक्षक दिनेश कट्वालले जानकारी दिए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार