मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

रास्वपाका वरिष्ठ नेता बालेनकाे घरमा ताेडफाेड

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१८ माघ २०८२, शनिबार

झापा /  राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहकाे घरमा गएराति अज्ञात समूहद्वारा ताेडफाेड गरेकाे छ ।

शाहको काठमाडौंस्थित घरको गेटमा तोडफोड गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी कौशल बुढाथोकीले शाहको घरको गेटमा ग्रील फुटाइएको पाइएको जानकारी दिए।

घरमा कोही नबस्ने भएकाले चोरीको आशंका छ।

‘घरमा कोही नभएको र गेट पनि फुटेको देखिएकाले चोरीको आंशका गरिएको हो। सामानहरू हराएको भन्ने उजुरी आएको छैन,’ डिएसपी बुढाथोकीले भने।

फागुन २१ गते हुने प्रतिनिधिसभाकाे निर्वाचनमा झापा ५ बाट उम्मेदवारी दर्ता गराएका साह हाल चुनावी प्रचारमा सुदुरपश्चिम हुदै कर्णाली प्रदेश पुगेका छन् ।

घटनाबारे बुझ्ने काम भइरहेको डिएसपी बुढाथोकीले जनाएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार