मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

झापामा ९ पालिकाको बेरुजु घट्यो, मेचीनगरमा सबैभन्दा बढी बेरुजु

देश प्रदेश डेस्क 5418+ समाचार ( )
८ जेठ २०८२, बुधवार

झापा आर्थिक बर्ष ०७९÷८० मा अघिल्लो आर्थिक बर्षभन्दा झापाका पालिकाले बेरुजु घटाएका छन् । आर्थिक बर्ष ०७८÷७९ को तुलानामा झापाका बहुसंख्यक पालिकाले आर्थिक बर्ष ०७९÷८० मा बेरुजु घटाएका हुन् ।
यसरी बेरुजु घटाउने पालिकाहरुमा बिर्तामोड, कनकाई, गौरादह, दमक, शिवसताक्षी, कमल, गौरीगञ्ज, बाह्रदशी र अर्जुनधारा नगरपालिकाको बेरुजु घटेको हो । यसै गरी भद्रपुर, कचनकवल, झापा, बुद्धशान्ति, हल्दिबारीको बेरुजु बढेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।
 आर्थिक बर्ष ०७८÷७९  लेखापरीक्षण नगराएको मेचीनगर नगरपालिकामा आर्थिक बर्ष ०७९÷८० मा सबैभन्दा बढी बेरुजु भएको पाइएको छ । सो आर्थिक बर्षमा मेचीनगरमा २२ करोड ५६ लाख १२ हजार रुपैँया बेरुजु भएको पाइएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार