मुख्य समाचार
नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत | आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड |

लागूऔषधसहित कन्काईबाट एक महिला पक्राउ

देश प्रदेश डेस्क 5186+ समाचार ( )
९ आषाढ २०८२, सोमबार

झापा झापाको कन्काईबाट ठूलो परिमाणमा लागूऔषधसहित एक महिला पक्राउ परेकी छन् ।

 साेमबार दिउँसो अन्दाजी १२ः३० बजे इलाका प्रहरी कार्यालय सुरुङगाबाट प्रहरी बरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहालको कमाण्डमा खटिएको सादा पोशाकको टोलीले कनकाई नगरपालिका ४ कृषि मार्ग नमुना टोल बस्ने ४० वर्षीया बिमला चौधरीको घरबाट ठूलो मात्रामा लागूऔषध बरामद गरेको हो ।

चौधरीको घरबाट प्लास्टिकसहित १९५ ग्राम ब्राउनसुगर र २५० ग्राम गाँजा बरामद भएको प्रहरी स्रोतले जनाएको छ । लागूऔषधसहित उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार