मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

हमासको समर्थनमा यमनमा विशाल प्रदर्शन

देश प्रदेश डेस्क 5164+ समाचार ( )
७ पौष २०८०, शनिबार

साना यमनको राजधानी सानामा शनिबार हमासको समर्थनमा विशाल प्रदर्शन भएको छ । राजधानी सानासहित यमनको अधिकांश भूभाग इरान समर्थित हुथी विद्रोहीको नियन्त्रणमा छ । जसले हमासलाई समर्थन गर्ने घोषणा गरेका छन्।हुथी विद्रोहीले लाल सागर हुँदै जाने मालवाहक जहाजमा ड्रोन र रकेटले आक्रमण गरिरहेका छन् । उनीहरूले इजरायल जान लागेका जहाजहरूलाई आक्रमण गरिरहेको बताएका छन्।  यसपछि जहाजबाट सामान ओसारपसार गर्ने विश्वका धेरै ठुला कम्पनीहरूले लाल सागर पार नगर्ने घोषणा गरेका छन् । यसैबिच अमेरिकाले जहाज बचाउन नौसेना अभियान सुरु गरेको छ ।

इजरायल र हमास बिचको युद्ध अक्टोबर ७ पछि सुरु भएको थियो जब हमासले इजरायलमा आक्रमण गर्‍यो । उक्त आक्रमणमा १२ सयभन्दा बढी इजरायली मारिएका थिए । त्यसपछि इजरायलले गाजामा गरेको आक्रमणमा हालसम्म २० हजारभन्दा बढी मानिस मारिएको हमासको दाबी छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार