मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

झापाको मेचीनगरमा टिपरले सिटी सफारीलाई ठक्कर दिँदा तीनजना घाइते

देश प्रदेश डेस्क 5185+ समाचार ( )
३२ श्रावण २०८२, शनिबार

झापा / झापाको मेचीनगरमा टिपरले सिटी सफारीलाई ठक्कर दिँदा तीनजना घाइते भएका छन् ।

आज बिहान ११ः ४० बजे मेचीनगर –८  सिर्जना चोकस्थित भित्री पक्की सडकखण्डमा गिरीगाउँबाट ईटाभट्टातर्फ आउँदै गरेको प्रदेश १–०२–००१ क ५२१२ न. को टिपरले ओभरटेक गर्दा सोही दिशातर्फ आउँदै गरेको प्रदेश १–०१–००२ ह ३८७० नम्वरको सिटी सफारीलाई पछाडिवाट ठक्कर दिएको थियो ।

दुर्घटनामा सिटीमा सवार मेचीनगर वडा न.८ शान्तिटोल वस्ने ४२ वर्षीया सरिता श्रेष्ठ , सोही ठाउँ बस्ने ४५ वर्षीय हर्ककुमारी मगर र ४७ वर्षीया सुस्मिता श्रेष्ठ घाइते भएका छन् ।

उनीहरुको स्थानीय साई सिमरम मेडिकल हल ईटाभट्टामा उपचार भइरहेको छ । टिपर चालक खोटाङ रावावेशी वडा न.६ बस्ने २५ वर्षीय रोशन गुरुङ, सिटी चालक मेचीनगर ८ गिरीटोल बस्ने ५२ वर्षीय अर्जुन गिरी र दुवै सवारी साधन अस्थायी प्रहरी पोष्ट ईटाभट्टाको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार