मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

पाँच महिना अघि कुवेत गएका झापाका राजवंशी बाकसमा फर्किए

देश प्रदेश डेस्क 5418+ समाचार ( )
११ अशोज २०८०, बिहीबार

झापा वैदेशिक रोजगारीका लागि खाडी मुलुक कुवेत गएका झापा कचनकवल गाउँपालिका– ६ स्थित बनियानी निवासी खगेन्द्र राजवंशीको मृत्यु भएको छ ।

गत बुधबार ड्युटीमा खटिएकै बेला राजवंशीको मृत्यु भएको हो । रोजगारीका लागि उनी पाँच महिना अगाडि डेस्टिनी ह्युमन रिसोर्स म्यानपावर कम्पनीमार्फत इलेक्ट्रिसियनका रुपमा कुवेत गएका थिए । अल जजिरा कम्पनीमा कार्यरत रहेका खगेन्द्रको ड्युटीमा खटिएकै बेला मृत्यु भएको आफन्त योगेन्द्र राजवंशीले बताएका छन् ।

ड्युटीमा रहेको बेला पेट दुखेपछि अस्पताल लगिएको र एकछिनमै उनको मृत्यु भएको आफन्त राजवंशीको भनाइ छ । खगेन्द्रलाई जन्डिस रहेको बताइएको छ । उनको शव कुवेतबाट आफन्त योगेन्द्र राजवंशीले बुझेर घरमा ल्याई पुर्‍याएका छन् । खगेन्द्रका श्रीमती र दुई छोरा रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार