मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

प्रहरी एक्सनपछि बिर्तामोड बसपार्कका होटलका सटर बन्द

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१० भाद्र २०८३, बुधवार

बिर्तामोड प्रहरी एक्सनमा उत्रिएपछि बिर्तामोड बसपार्कमा रहेका होटलहरु बन्द भएका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडले आफ्‌नो क्षेत्रभरिका सबै होटल र लजहरुमा छापा मार्न शुरु गरेपछि बसपार्कका होटलहरु बन्द भएका हुन् । प्रहरीले हिजो राति बिर्तामोड ३ सैनिकमोडस्थित मेची आँखा अस्पताल क्षेत्रका होटलहरुमा छापा मारी १३ जनालाई पक्राउ गरेको थियो । बिर्तामोडका होटलहरुमा यौनधन्दा फेरि मौलाउँदै गएपछि प्रहरी एक्सनमा उत्रिन बाध्य बनेको हो । गुनासो आएका बिर्तामोडका सबै होटलहरुमा सर्च अपरेसन गरिने इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठकले बताए । उनले सबै होटल र लजहरुमा प्रहरीले निगरानी गरिरहेको जानकारी दिएका छन् ।

बिर्तामोड बसपार्कका होटलहरु यतिबेला सुनसान रहेको स्थानीयले बताएका छन् । केही दिनदेखि त्यहाँको प्रहरीले गस्ती गरी कडाई गरिरहेको छ । बिर्तामोड बसपार्कमा करिव सयवटाको संख्यामा होटलहरु रहेका छन् । विगतमा ती होटलहरु यौन व्यवसायका लागि कलंकित भएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार