मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

झापाका पालिका उपप्रमुख र उपाध्यक्षहरुको १३ निर्णय, संयोजकमा रेगिना भट्टराई

देश प्रदेश डेस्क 5418+ समाचार ( )
९ भाद्र २०८०, शनिबार

झापा झापा जिल्लाका पालिका उपप्रमुख र उपाध्यक्षहरुको समन्वय समितिको बैठक तथा सिकाइ आदानप्रदान विभिन्न १३ बँुदे निर्णय गर्दै शनिबार इलामको सूर्योदय नगरपालिका हर्कटेमा सम्पन्न भएको छ ।

समन्वय समितिका संयोजक बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको अध्यक्षता , रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वो (सुवास)को प्रमुख आतिथ्य तथा उपाध्यक्ष विष्णुमाया खवासको विशेष आतिथ्यमा भएको बैठकमा पालिकाकोबीच सिकाइ आदानप्रदान गरिएको थियो ।

वैठक शुक्रवार शुरु भएको थियो । समितिले पालिकाले बनाउनुपर्ने नीति–कानून, उपप्रमुख–उपाध्यक्षहरुको अधिकारमाथि भएको हस्तक्षेप, पालिकाबीचको समन्वय, साझेदारी, स्थानीय उत्पादनको प्रबद्र्धन लगायतका विषयमा निर्णय गरेको हो । वैठकमा सबै पालिका उपप्रमुख उपाध्यक्षहरुले आफ्नो पालिकाका उपलब्धि, असल अभ्यासबारे रिपोर्टिङ गर्नुका साथै समस्याहरु खुलेर बताएका थिए ।

पालिकाहरुबीच सिकाइ आदानप्रदान र उपप्रमुख र उपाध्यक्षहरुले आफ्नो जिम्मेवारीलाई प्रभावकारी रुपमा सम्पादन गर्नका लागि टेवा पु¥याउने उद्देश्यले उपप्रमुख तथा उपाध्यक्षहरुको समन्वय समिति बनाइएको हो । सञ्जालको बैठक हरेक दुई महिनामा हुने गरेको छ । समितिमा १५ वटै पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरु सदस्य रहेका छन् । वैठकको संयोजन संवाद समूह झापाले गरेको थियो । समितिले अन्तर जिल्ला पालिकावीच पनि सिकाइ आदान प्रदानको अवसर लिएको छ । यस क्रममा रोङ गाउँपालिकामा भएका असल अभ्यासबारे जानकारी लिनुका साथै झापाका पालिका उपप्रमुख उपाध्यक्षहरुले त्यहाँको गुन्द्रुक तथा सिस्नो प्रशोधन उद्योगको अवलोकन गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार