मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

कारागार मुक्त भएपछि रवि लामिछानेको पहिलो कार्यक्रम चितवनमा

देश प्रदेश डेस्क 5164+ समाचार ( )
५ पौष २०८२, शनिबार

झापा / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागार मुक्त भएपछि शनिबार सार्वजनिक कार्यक्रममा देखिने भएका छन्।

शनिबार बिहान ११ बजे चितवनको भरतपुरस्थिति चौबीसकोठीमा कार्यक्रम राखिएको रास्वपाले जनाएको छ।

लामिछाने शनिबार ३ करोड ७४ लाख धरौटी बुझाएर रिहा भएका थिए।

चितवनमा कार्यकर्तालाई सम्बाेधन गरेर सिधै उनि काठमाडाैं फर्किने कार्यक्रम रहेकाे पार्टीले जनाएकाे छ ।

उनी अपराह्न १:५० बजे काठमाडौं आउने र जेनजी आन्दोलनका शहिदका परिवार र घाइतेलाई भेट्नेछन्।

वनस्थलीस्थित पार्टी कार्यालयमा भने लामिछाने आइतबार स्वागत गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै