मुख्य समाचार
भारतमा नेपाली चिया रोकिँदा ८३ उद्योग संकटमा, कूटनीतिक पहल गर्न सांसदहरूको माग | यातायात कार्यालयबाट ६ बिचौलिया पक्राउ | सञ्चार क्षेत्र सुधार्न 'राष्ट्रिय आमसञ्चार प्राधिकरण'को प्रस्ताव: सञ्चार मन्त्रीलाई बुझाइयो विस्तृत सुझावपत्र | नेपाल– भारत सीमामा थप एक जना बंगलादेशी नागरिक पक्राउ | केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला |

एनपीएलमा आज लुम्बिनी लायन्स र चितवन राइनोज खेल्दै

देश प्रदेश डेस्क 5197+ समाचार ( )
५ मंगशिर २०८२, बिहीबार

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ मा आज पनि एक खेल मात्र हुँदैछ । आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच खेल हुँदैछ ।

खेल त्रिवि क्रिकेट रंगशालामा अपरान्ह ४ बजेदेखि सुरु हुनेछ । चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई हराएको थियो । लुम्बिनीले पहिलो खेल खेल्दै छ ।

चितवनको कप्तानमा कुशल मल्ल छन् भने लुम्बिनीको कप्तानमा राष्ट्रिय टोलीका समेत कप्तान रहेका रोहितकुमार पौडेल छन् । गत संस्करणमा भएको एक खेलमा चितवन राइनोजले बाजी मारेको थियो ।

पहिलो संस्करणमा लिग चरणमा एक खेल मात्र जितेको लुम्बिनी सबैभन्दा पहिले प्रतियोगिताबाट बाहिरिएको थियो । यसपटक फेरिएको लुम्बिनी नतिजा बदल्ने लक्ष्यमा हुनेछ ।

लुम्बिनी लायन्सको टोली : रोहित कुमार पौडेल, सन्दिप जोरा, दिनेश अधिकारी, अभिशेष गौतम, तिलक भण्डारी, सुमित महर्जन, दुर्गेश गुप्ता, दिलिप नाथ, शेर मल्ल, आदिल खान, विशाल पटेल, डार्शी सर्ट, थोमस ड्राका, गुल्बादिन नाइब, रुबेन ट्रम्पलमन, जेजे स्मिथ

चितवन राइनोजको टोली : कुशल मल्ल, कमल सिंह ऐरी, रिजन ढकाल, दीपक बोहरा, अमर सिंह राउटेला, गौतम केसी, देव खनाल, अर्जुन साउद, विपिन आचार्य, रन्जित कुमार, विपिन रावल, रवि बोपारा, सोहेल तनभिर, डाविड मलान, सेफ अली जैब, अल्पेश रमजानी

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार