मुख्य समाचार
विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत | आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु |

सभामुख घिमिरे दुईदिने कार्यक्रमका लागि आज झापा आउँदै

देश प्रदेश डेस्क 5188+ समाचार ( )
२५ पौष २०८१, बिहीबार

झापा  प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे दुईदिने कार्यक्रमका लागि आज झापा आउँदैछन् ।

झापा क्षेत्र नं २ का संघीय सांसदसमेत रहेका घिमिरेले आज जनता माध्यमिक विद्यालय अर्जुनधाराको ६९ औ वार्षिक उत्सव उद्घाटन गर्ने कार्यक्रम छ । त्यस्तै गरुवा चौक– कैदले कालोपत्रे सडकको स्थलगत अवलोकन गर्नेछन् ।

त्यस्तै भोलि बिर्तामोड– चन्द्रगढी सडकको अवलोकन , खानेपानी उपभोक्ता सरसफाई समितिका विभिन्न आयोजनाहरुको अवलोकन , चन्द्रगढी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको वार्षिक साधारण सभाको उद्घाटन , अर्जुनधारामा सुकुम्बासी , अव्यवस्थित बसोबासी तथा सिस्नेको सामुदायिक वन– सेनाको तालिम केन्द्रका विषयमा सरोकारवालाहरुसंग छलफल, एनटीएनसी पदाधिकारीसहित हात्ती नियन्त्रण सम्बन्धमा स्थानीय सरोकारवालाहरुसंग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको सभामुखको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार