मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

पाठेघरको शल्यक्रियापछि मनमोहनमा बृद्धाको मृत्यु

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२६ भाद्र २०८१, बुधवार

झापा मनमोहन हस्पिटल झापा बिर्तामोडमा पाठेघरको शल्यक्रियापछि एक बृद्धाको मृत्यु भएको छ ।

मेचीनगर ३ की ६४ वर्षीया सुकमाया लिम्बूको मृत्यु भएको हो । पाठेघरमा समस्या भएर सुकमायालाई हिजो साँझ ५ बजे मनमोहन हस्पिटलमा भर्ना गरिएको थियो । उनको राति २ बजे शल्यक्रिया गरिएकोमा आज दिउँसो १ बजे मृत्यु भएको हो ।

विरामीको मृत्युपछि मृतकका आफन्तहरुले अस्पतालमा विवाद गरेका थिए । मृतकका आफन्त र प्रशासन पक्षबीच छलफल भएर विवाद मिलाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । विरामीको मृत्यु भएपछि उपचार खर्च अस्पतालले नलिनेलगायतका सहमति भएको जनाइएको छ ।

हिजो मात्र बिर्तामोड–२ भगवान चौकस्थित स्पाइन एक्स सुपर स्पेसलिटी हस्पिटल एण्ड ट्रमा सेन्टरको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले आन्दोलन गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार