मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

१३ वटा मुद्दा लागेका ‘डाँका’ पेस्तोलसहित पक्राउ

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१३ वैशाख २०८१, बिहीबार

झापा । कास्कीको पोखराबाट नेपाल प्रहरीले अटोमेटिक पेस्तोलसहित एकजना डाँकालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१८ स्थित सराङकोट घर भएका ३८ वर्षीय राजु विक भनिने नरबहादुर विक छन् ।

उनको साथबाट ९–एमएमको अटोमेटिक पेस्तोल १ थान र गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहन थापाले बताए । पोखरा–२४ स्थित बाँस्कोटमा निर्माणाधीन घरमा लुकाएर राखेको अवस्थामा वडा प्रहरी कार्यालय बैदामको टोलीले पेस्तोल बरामद गरेको हो  ।

लागुऔषध, चोरी, डाँका, लुटपाट र अभद्र व्यवहार सहित उनी विरुद्ध प्रहरीले यसअघि १३ वटा मुद्दामा अनुसन्धान गरेको प्रहरीको अपराध तथ्याङ्क रेकर्डमा भेटिएको छ । २०६२ सालदेखि नै उनी अपराधमा संलग्न रहेको एसपी थापाले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार