मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

गाैरीगञ्जबाट भारतीय मुङ्ग्री माछा बरामद गरी नष्ट

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१३ चैत्र २०८१, बुधवार

झापा झापाकाे  गौरीगञ्जबाट भारतीय मुङ्ग्री माछा बरामद गरी नष्ट गरिएकाे छ ।

इलाका प्रहरी कार्यालय गौरीगंजबाट बुधबार अपरान्ह् ४ बजे खटिएको प्रहरी टोलीले गौरीगञ्ज वडा नम्वर ६ भारु चोक स्थानमा भारतबाट  लुकाई छिपाई नेपाल तर्फ पैदल हिडेर प्लाष्टिकको ड्रममा ल्याउदै गरेको  अन्दाजी ७० किलाे अनुमानित. चौबिस हजार पाच सय रूपैयाँ मूल्य बराबरको मुङ्ग्री माछा नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । 

बरामद माछा इलाका प्रहरी कार्यालय गौरीगञ्जमा ल्याई  स्थानीय व्यक्तिको रोहवरमा   नष्ट गरिएकाे जिल्लाका डिएसपी खगेन्द्र बहादुर खडकाले जानकारी दिए ।  फरार रहेका माछा धनिको खोजतलाश भइरहेको उनले जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार