मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

सांसद बस्नेतले धरानमा तत्काल स्वास्थ्य आपतकाल घोषणा गर्न माग

देश प्रदेश डेस्क 5185+ समाचार ( )
१ भाद्र २०८०, शुक्रबार

झापा कोशी प्रदेशका सांसदले धरानलाई स्वास्थ्य आपतकाल घोषणा गर्न माग गरेका छन् । कोशी प्रदेशसभा बैठकको शून्य समयमा सांसद रमेश बस्नेतले धरानमा तत्काल स्वास्थ्य आपतकाल घोषणा गर्न माग गरेका हुन् ।

धरानमा १२ हजार भन्दा बढी डेंगु संक्रमित छन् । तीन तहका सरकारबीच समन्वय नहुँदा डेंगु नियन्त्रण हुन नसकेको बताउँदै उनले स्वास्थ्य आपतकाल घोषणा गर्न माग गरे ।

जिल्ला तहबाट आपतकाल घोषणा गर्न आग्रह गरे पनि संघ र प्रदेश सरकारले चासो नदिएको उनले गुनासो गरे ।

स्वास्थ्य आपतकाल घोषणा गरि उपचार प्रभावकारी बनाउन उनले माग गरे ।

गत वैशाखदेखि धरानमा फैलिएको डेंगुका कारण ११ जनाको मृत्यु भइसकेको छ । १२ हजार १८४ जना संक्रमित छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार