मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

झापा गौरादहमा करेन्ट लागी महिलाको मृत्यु

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२२ श्रावण २०८२, बुधवार

मिति २०८२ साउन २० गते राति झापा जिल्लाको गौरादह नगरपालिका–४ जोरघरेमा करेन्ट लागी चन्द्रमाया नेम्वाङ (५४) को मृत्यु भएको छ। आफ्नै घरबाट करिब १० मिटर पूर्व–उत्तरतर्फ रहेको मटरबाट खेतमा पानी सिचाइ गर्ने क्रममा अचानक करेन्ट लाग्दा उनी घटनास्थलमै ढलेकी थिइन्। मृतकको छोरा सुशील नेम्वाङ (२५) ले घटनापछि शव घरमा ल्याइ राखेका थिए। घटनाबारे इलाका प्रहरी कार्यालय दमकको टोलीले अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार