मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

१ करोड २९ लाख बराबरको बैंकिङ कसुर मुद्दाका फरार आरोपी पक्राउ

देश प्रदेश डेस्क 5418+ समाचार ( )
३ आषाढ २०८२, मङ्गलबार

झापा / एक करोड २९ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका फरार आरोपी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरी नगरपालिका–१४ घर भएका ६१ वर्षीय श्यामकुमार कार्की छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलंकी खसीबजारबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

त्यसैरी एक लाख ५ हजार बराबरको बैंकिङ कसुर मुद्दामा नुवाकोट घर भएकी ३४ वर्षीया अस्मिता तामाङ पनि पक्राउ परेकी छिन् । उनलाई भने थप अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार