मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

एमालेमा प्रवेश गरे एकीकृत समाजवादीको युवा संघका केन्द्रीय नेतृत्वसहित ३६ जना

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२४ भाद्र २०८१, सोमबार

झापा नेकपा एकीकृत समाजवादीको युवा संघका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज खगेन्द्र बाह्रकोटीसहित ३६ जना युवा एमालेमा प्रवेश गरेका छन् ।

एमालेले नेकपा समाजवादीका युवा संघ नेपालका इन्चार्ज खगेन्द्र बाह्रकोटी,जिल्ला अध्यक्ष सुनिल थापा, नेकपा समाजवादीका जिल्ला सचिवालय सदस्य राजन थापालगायतलाई पार्टीमा प्रवेश गराएको हो । आज विहान एमाले जिल्ला पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जिल्ला अध्यक्ष प्रेम गिरी, बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईले युवाहरुलाई स्वागत गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार