मुख्य समाचार
भारतमा नेपाली चिया रोकिँदा ८३ उद्योग संकटमा, कूटनीतिक पहल गर्न सांसदहरूको माग | यातायात कार्यालयबाट ६ बिचौलिया पक्राउ | सञ्चार क्षेत्र सुधार्न 'राष्ट्रिय आमसञ्चार प्राधिकरण'को प्रस्ताव: सञ्चार मन्त्रीलाई बुझाइयो विस्तृत सुझावपत्र | नेपाल– भारत सीमामा थप एक जना बंगलादेशी नागरिक पक्राउ | केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला |

झापामा ढुंगा प्रहारबाट एक जनाको हत्या

देश प्रदेश डेस्क 5197+ समाचार ( )
६ आषाढ २०८२, शुक्रबार

झापा / झापाको कमल गाउँपालिकामा ढुंगा प्रहारबाट एकजनाको हत्या भएको छ ।

हिजो साँझ ५.३० बजे कमल गाउँपालिका वडा न. ४ सितापुरी चोक बस्ने ३५ वर्षीय सूर्यबिक्रम लिम्बू र सोही ठाउँ बस्ने ३७ वर्षीय देबेन्द्र लावती दुबै जनाले मादक पदार्थ सेवन गरी एकआपसमा विवाद गरेका थिए । त्यसक्रममा देवेन्द्र लावतीले ढुंगाले टाउकोमा प्रहार गर्दा सूर्यबिक्रम लिम्बू घाइते भएका थिए ।

घाइतेलाई लाईफलाईन अस्पताल दमकमा ल्याई सामान्य उपचारपश्चात् थप उपचारको लागि न्युरो अस्पताल बिराटनगर पठाइएकोमा उपचारको क्रममा आज बिहान ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव सोही अस्पतालमा रहेको छ । कुटपिट गर्ने लावतीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार