मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

बाढीले घर भत्किँदा तीन बालिकाको मृत्यु

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१ श्रावण २०८१, मङ्गलबार

झापा रूकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर १२ मा बाढीले घर भत्किँदा तीन जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ वर्षीया हितमाया पुन, ५ वर्षीया धनिषा पुन, ४ वर्षीया मनिषा सार्कीको मृत्यु भएको हो।  वडा नम्बर १२ को बगर भन्ने ठाउँमा बाढी जाँदा मृत्यु भएको आठविसकोटका मेयर रवि केसीले जानकारी दिए।

यस्तै बाढीमा परी ४० वर्षीय डिल्ली बुढाथोकी बेपत्ता भएको मेयर केसीले जानकारी दिए। उनका अनुसार बाढीमा परी ७ जना घाइते भएका छन्।

बाढीले कटान गर्दा कति घर भत्किए भन्ने यकिन विवरण नआएको उनले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गइरहेको छ। वर्षाका कारण सडक अवरुद्ध भएकाले घटनास्थल पुग्न ढिलाइ भएको रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी नवराज पोखरेलले जानकारी दिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै