मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

भाइरल भिडियोले फेरियो तीन बालिकाको भविष्य

देश प्रदेश डेस्क 5418+ समाचार ( )
९ श्रावण २०८३, शनिबार

रोल्पामा वर्षाका बेला रेनकोट ओढेर विद्यालय जाँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि तीन बालिकाको शिक्षाको जिम्मेवारी स्थानीय तह र विद्यालयले लिएका छन् ।

रुन्टीगढी–४ टोलबाङकी सियाँ घर्ती तथा मनजीता पुन र मनजीता घर्तीलाई हाल अध्ययनरत एडभान्स चाइल्ड केयर इङ्लिस बोर्डिङ स्कुलले कक्षा ६ सम्म निःशुल्क पढाउने भएको छ। त्यस्तै, कक्षा ७ देखि स्नातक तहसम्मको सम्पूर्ण अध्ययन खर्च रुन्टीगढी गाउँपालिकाले व्यहोर्ने प्रतिबद्धता जनाएको छ ।

शुक्रबार गाउँपालिका अध्यक्ष जनक पुन, विद्यालयका प्रिन्सिपल तेजबहादुर पुन र समाजसेवी तथा पत्रकार भुवन थापालगायतको टोलीले बालिकाका अभिभावकसँग भेट गरी निःशुल्क शिक्षासम्बन्धी सहमति गरेको हो ।

वर्षामा रेनकोट लगाएर उकालो बाटो हुँदै विद्यालय जाँदै गरेका तीन बालिकाको भिडियो केही दिनयता सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चित बनेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार