मुख्य समाचार
१० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल |

जिपकाे ठक्करबाट भद्रपुरमा एक जना घाइते

देश प्रदेश डेस्क 5423+ समाचार ( )
१५ श्रावण २०८२, बुधवार

झापा /  झापाकाे भद्रपुरमा जिपकाे ठक्करबाट एकजना पैदलयात्री घाइते भएका छन् ।

घाइते हुनेमा भद्रपुर वडा न.९ दुर्जन टोल बस्ने ४५ वर्षीय धनसिंह राजवंशीलाई ठक्कर दिएको हो ।

हिजो साँझ ५ः३० बजे भद्रपुर वडा न.९ दुर्जन टोलस्थित घोडामारा– धुलाबारी भित्री सडकखण्डमा घोडामाराबाट धुलाबारीतर्फ जाँदै गरेको को १ च ६३९३ न. को जिपले राजवैशीलाई ठक्कर दिँदा उनकाे टाउको र दुबै हात खुट्टामा चोट लागेर घाइते भएका थिए । घाइते भएपछि उनकाे ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको छ । घटनास्थलमा प्रहरी चौकी घोडामाराबाट प्रहरी टोली खटिएर जिप र चालक मोरङ रतुवामाई वडा न.२ बस्ने २९ वर्षीय सतिसकुमार अमात्यलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार