मुख्य समाचार
काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु |

गोंगबुको एक घरमाबाट करिब ४ करोड नगद र सुन बरामद

देश प्रदेश डेस्क 5417+ समाचार ( )
१८ भाद्र २०८२, बुधवार

झापा / नेपाल प्रहरीले काठमाडाैंकाे गाेंगबुमा एक घरबाट करिव ४ काराेड नगद र गरगहनासहित एक जना पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा विनोद श्रेष्ठ नाम गरेका व्यक्ति रहेको प्रहरीले जानकारी दिएकाे छ ।

ठूलो मात्रामा अवैध रकम लुकाएर राखेको आशंकामा प्रहरीले छापा मारेर रकम बरामद गरेको हो ।

करिब चार करोड रकम बरामद भएको बताइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार रकम गन्ने काम भइरहेकाले रकम ठ्याक्कै कति छ भन्ने यकिन भएको छैन ।

यो अवैध रकमबारे प्रहरीलाई सूचना आएको थियो । त्यसपछि प्रहरीले आज अपरेसन चलाएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै