मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

बिर्तामाेडमा प्रेमिकालाई हत्या गर्ने विकको अबस्था गंभीर

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२९ भाद्र २०८१, शनिबार

झापा  झापा बिर्तामाेडमा प्रेमिका भनिएकी युवतीको हत्या गर्ने कैलाली गौरीगंगा नगरपालिका–३ बस्ने २० वर्षीय अनिल विकको अबस्था गंभीर रहेको छ ।

प्रादेशिक अस्पताल भद्रपुरमा उपचाररत विकको अवस्था गंभीर रहेको प्रहरीले जनाएको छ ।  अहिलेसम्म बोल्न नसकेकाे प्रहरीकाे भनाइ छ ।

उनले हिजो साँझ ६.३० बजेतिर अर्जुनधारा ६ को महानन्द चोकमा आफ्नी प्रेमिका भनिएकी इलाम सूर्योदय नगरपालिका १० फिक्कलकी १९ वर्षीया मनिशा लोहारलाई छुरा प्रहार गरी हत्या गरेका थिए ।छुरा प्रहार गर्ने विकलाई स्थानीयले प्रतिकार गर्दा उनी घाइते भएका हुन् ।युवतीलाई छुरा प्रहार गरी गम्भीर घाइते बनाई भाग्ने क्रममा नामथर नखुलेका स्थानीय ब्यक्तिहरुले कुटपिट गरी विकलाई घाइते बनाएको प्रहरीले जनाएको छ । कैलालीका विक कहिले आए र युवतीसंग पछिल्लो भेट कसरी भयो भन्ने खुलिनसकेको डीएसपी विष्टले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार