मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

नेपाल पत्रकार महासंघ निर्वाचन
सदस्यता नामावलीप्रति ५२ शाखा रूष्ट

देश प्रदेश डेस्क 5418+ समाचार ( )
३१ भाद्र २०८१, सोमबार

झापा नेपाल पत्रकार महासंघले प्रकाशन गरेको सदस्यता नामावलीप्रति झापा शाखाको समेत आपत्ति रहेको छ । झापा शाखाका अध्यक्ष एकराज गिरीसहित ५२ शाखाका अध्यक्षहरुले सोमबार संयुक्त विज्ञप्ति जारी गरी नेपाल पत्रकार महासंघ केन्द्रले भदौ २९ गते प्रकाशन गरेको सदस्यता नामावलीप्रति आपत्ति  जनाएका हुन्

५२ वटा जिल्ला शाखाका अध्यक्षहरूको हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको नेपाल पत्रकार महासंघको निर्वाचनका लागि गठित केन्द्रीय निर्वाचन समितिले २०८१ भदौ २९ गते प्रकाशन गरेको सदस्यता नामावलीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको

उनीहरुले केन्द्रीय अध्यक्ष विपुल पोखरेललाई सदस्यताकै बहानामा राजीनामा दिन बाध्य पार्ने तत्कालै राजीनामा स्वीकृत गरेर उनकै हस्ताक्षरसहितको नामावली प्रकाशित गरेर ठुलो प्रश्न चिन्ह खडा गरिएको बताएका छन्

शाखा अध्यक्षहरूले पछिल्लो सार्वजनिक सदस्यता नामावलीमा थप भएकाहरूको नाम हेर्दा महासङ्घ केन्द्र आफैँले जारी गरेको सदस्यता शुद्धीकरण मापदण्ड २०७९ को विपरीत रहेको आरोप समेत लगाएका छन्

महासंघको निर्वाचन असोज १२ गतेका लागि तोकिएको । 

प्रकाशित नामावलीअनुसार झापाका २१९ जना सदस्यको नाम समावेश गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार