मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

बाढीका कारण अहिलेसम्म ४९ जनाको मृत्यु

देश प्रदेश डेस्क 5418+ समाचार ( )
३० जेठ २०८२, बिहीबार

दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा आएको बाढीका कारण अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ ।

बाढीले स्कूल बस समेत बगाउँदा त्यसमा रहेका चार बालबालिकाको ज्यान गएको छ भने चार जना बेपत्ता भएका छन् ।

प्रभावित सबै क्षेत्रमा खोजी तथा उद्धार कार्य भइरहेको पूर्वी केपका प्रमुख लुबाबालो ओस्कर माबुयानले बताउनुभयो । यो क्षेत्रमा पछिल्लो एक हप्तामा परेको मुसलधारे वर्षाका कारण पहिरो जाँदा सयौं परिवारहरू आफ्नो घर छोड्न बाध्य भएका छन् भने महत्वपूर्ण पूर्वाधारहरूमा क्षति भएको खबरमा उल्लेख छ ।

ठूलो वर्षा, हिमपात र चिसो वायुले विशेष गरी पूर्वी केप प्रान्तका क्षेत्रहरूलाई प्रभाव पारेको बीबीसीले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार