मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

भद्रपुरका भण्डारीकाे नेतृत्वमा चारआलीमा इम्पेरर एजुकेशन नेटवर्क सञ्चालन सुरू

देश प्रदेश डेस्क 5418+ समाचार ( )
९ मंगशिर २०८१, आइतबार

झापा भद्रपुरका युवा प्रभात भण्डारीको नेतृत्वमा मेची नगर १३ चारआलीमा इम्पेरर एजुकेशन नेटवर्क सञ्चालन सुरू गरिएकाे छ । उच्च शिक्षाका लागि बाहिरी गन्तव्यको खोजी गर्ने विद्यार्थीलाई सहजीकरण गर्ने उदेश्यले नेटवर्क सञ्चालनमा ल्याइएकाे हाे ।

इम्पेरर एजुकेशन नेटवर्क प्रा. लि. काठमाण्डौंका केन्द्रीय प्रतिनिधि सुमन अधिकारीको अध्यक्षता तथा मेचीनगर १३ का वडाध्यक्ष कृष्ण सिग्देलको प्रमुख आतिथ्यमा आइतबार चारआलीमा इम्पेरर एजुकेशन नेटवर्क प्रा. लि. को उद्घाटन गरिएको छ ।

इम्पेरर एजुकेशन नेटवर्क चारआली शाखाका प्रमुख प्रभात भण्डारीले शाखा सञ्चालनको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमकाे सहजीकरण समेत गरेका प्रमुख भण्डारीले पछिल्लाे समय उच्च शिक्षा अध्ययनका लागि बाहिरी देश जानेहरूका लागि याे नेटवर्क प्रभावकारी हुने उनकाे भनाइ थियाे ।

कार्यक्रममा ग्लोबल आइएमइ बैंक चारआली शाखा प्रमुख पिताम्बर खड्का लगायतले शुभकामना मन्तव्य राख्दै शाखा स्थापना महत्वपूर्ण भएकाे उल्लेख गरेका थिए । शाखाबाट उच्च शिक्षाका लागि नयाँ गन्तव्यको खोजी गर्ने विद्यार्थीहरूले भरपुर लाभ लिन सक्ने सहभागिहरूकाे भनाइ थियाे  ।कार्यक्रममा अतिथिहरूलाइ मायाकाे चिनाे समेत वितरण गरिएकाे थियाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार