मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

झापामा भारतीय कारको ठक्करबाट माेटरसाइकल चालकको मृत्यु

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२५ अशोज २०८०, बिहीबार

 झापामा भारतीय नम्बर प्लेटको कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक कमल गाउँपालिका- ४ निवासी ६८ वर्षीय  डोरप्रसाद खनाल रहेको जिल्ला प्रहरी कार्यालयले झापाले जनाएको छ । मङ्गलवार साँझ ७ बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तरगत कमल- ५ स्थित पाडाजुँगीमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बीआर ११ एपी ४१४१ नम्बरको भारतीय कारले विपरीत दिशातर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा परी घाइते मोटरसाइकल चालक खनाललाई  उपचारका लागि दमकतर्फ लैजाने  क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृतक भएका खनाल कमल गाउँपालिकाका कर्मचारी सरोज खनालका बुबा हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार