मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

लाखाैं मुल्य बराबरको अवैध मदिरा बरामद

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१ जेठ २०८१, मङ्गलबार

झापा । नेपाल प्रहरीले मिथिला नगरपालिका–६ ढल्केबर चोकस्थित जनकपुर–ढल्केवर सडक खण्डबाट लाखाैं मुल्य बराबरको अवैध मदिरा बरामद गरेको छ ।

साेमबार इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरी टोलीले जनकपुरबाट ढल्केवरतर्फ जाँदै गरको बा.प्र.०१–००४ क २७२१ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ५९ लाख ४६ हजार ९ सय रूपैयाँ बिलबिजक भन्दा बढी ल्याएको मुस्ताङ गोल्ड ब्राण्डको उक्त रूपैयाँ मूल्य बराबरको मदिरा बरामद गरेको हो ।

उक्त ट्रकका चालक मिथिला नगरपालिका–४ बस्ने ३१ वर्षीय देव कुमार लामालाई बरामद मदिरा र ट्रकसहित आवश्यक कारवाहीको लागि राजश्व कार्यालय पथलैया बारामा बुझाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार