झापा / जिल्ला प्रशासन कार्यालय झापाले लगाउँदै आएको कर्फ्यु आजबाट हटाएको छ।
प्रशासन कार्यालयले एक सूचना जारी गर्दै जनजीवन सामान्य बन्दै गएकोले अर्को आदेश नभएसम्मका लागि कर्फ्यु हटाइएको आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमा जानकारी गराएको छ।
५ जेठ २०८१, शनिबार
११ भाद्र २०८१, मङ्गलबार
२९ पौष २०८०, आइतबार
२६ वैशाख २०८२, शुक्रबार
३० भाद्र २०८१, आइतबार
२२ पौष २०८०, आइतबार
१७ भाद्र २०८०, आइतबार
२४ कार्तिक २०८०, शुक्रबार