मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

मेची भन्सार कार्यालय काँकडभिट्टाले लक्ष्य अनुरुप राजश्व संकलन गर्न सकेन

देश प्रदेश डेस्क 5185+ समाचार ( )
४ श्रावण २०८२, शनिबार

 झापा मेची भन्सार कार्यालय काँकडभिट्टाले लक्ष्य अनुरुप राजश्व संकलन गर्न नसकेकाे पाइएकाे छ ।

आर्थिक बर्ष २०८१/८२ मा मेची भन्सार कार्यालयले लक्ष्यको ९१.८६ प्रतिशत मात्र राजश्व संकलन गरेको हो

कार्यालयले १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजश्व संकलन गर्ने लक्ष्य राखेको भएपनि १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार रुपैँया मात्र राजश्व संकलन गर्न सकेको कार्यालयका सुचना अधिकारी इश्वरकुमार हुमागाईँले जानकारी दिए

 कार्यालयले गत बर्षको मंसिर महिनाबाहेक सबै महिनामा लक्ष्य भन्दा कम राजश्व संकलन गरेको थियो मंसिरमा लक्ष्यभन्दा ६.०६ प्रतिशत बढी राजश्व संकलन गरेको कार्यालयले जनाएको

कार्यालयले अघिल्लो आर्थिक बर्ष २०८०/८१ भन्दा गत आवमा लक्ष्यको ११.९१ प्रतिशत बढी राजश्व संकलन गरेको  जनाएकाे छ

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार