मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

जापान पठाइदिन्छु भन्दै तीन जनाबाट १७ लाख ठगेको आरोपमा एक जना पक्राउ

देश प्रदेश डेस्क 5418+ समाचार ( )
साङ्केतिक तस्वीर
२१ अशोज २०८०, आइतबार

झापा जापान पठाइदिन्छु भन्दै तीन जनाबाट १७ लाख रूपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

म्याग्दी रघुगंगा गाउँपालिका -१ घर भई काठमाडौं तारकेश्वर नगरपालिका-७ बस्ने ५८ वर्षीय दुर्गाबहादुर भट्टचन पक्राउ परेका हुन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार दिउँसो तारकेश्वर डाडाँगाउँबाट पक्राउ गरेको हो।

उनीविरूद्ध पूर्ण विश्वर्कमासहित ३ जनाले वैदेशिक रोजगारीका लागि जापान पठाइदिन्छु भन्दै १७ लाख २५ हजार रूपैयाँ ठगी गरेको आरोपमा अनुसन्धान कार्यालयमा उजुरी दिएका थिए।

सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए। भट्टचनलाई थप अनुसन्धानका तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको उनले बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार