मुख्य समाचार
भारतमा नेपाली चिया रोकिँदा ८३ उद्योग संकटमा, कूटनीतिक पहल गर्न सांसदहरूको माग | यातायात कार्यालयबाट ६ बिचौलिया पक्राउ | सञ्चार क्षेत्र सुधार्न 'राष्ट्रिय आमसञ्चार प्राधिकरण'को प्रस्ताव: सञ्चार मन्त्रीलाई बुझाइयो विस्तृत सुझावपत्र | नेपाल– भारत सीमामा थप एक जना बंगलादेशी नागरिक पक्राउ | केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला |

संसद अधिवेशन आजदेखि अन्त्य हुँदै

देश प्रदेश डेस्क 5197+ समाचार ( )
१६ कार्तिक २०८०, बिहीबार

                                                                                                                फायल तस्वीर

झापा संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुँदैछ। 

संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गर्न मन्त्रीपरिषद् बैठक सुरू भएको कानुमन्त्री धनराज गुरुङले जानकारी दिए।

बैठक अहिले केहीबेर अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सुरु भएको छ।

यसअघि बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा आजदेखि संसदको अधिवेशन अन्त्य गर्ने सहमति भएको थियो।

बुधबार नै प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिले आजैदेखि संसद अधिवेशन अन्त्य हुने भएकाले अन्तिम बैठक कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल गरेको थियो।

आज प्रतिनिधिसभामा सबै दलका प्रमुखहरुले सम्बोधन गर्ने, सांसदहरू शुन्य समयमा बोल्ने र केही आयोगका प्रतिवेदन पेस हुने कार्यक्रम रहेको छ।

संसद बैठक बिहान ११ बजेका लागि आह्वान गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै