मुख्य समाचार
काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु |

ट्राफिक प्रहरी पोष्ट काँकडभिट्टामा श्रेष्ठ गए पाैडेल आए

देश प्रदेश डेस्क 5417+ समाचार ( )
८ माघ २०८०, सोमबार

झापा ट्राफिक प्रहरी पोष्ट काँकडभिट्टाबाट सरुवा भएका र सरुवा भई आएका इञ्चार्जहरुलाई एकैसाथ बिदाइ तथा स्वागत गरिएको छ ।पोष्टको भवन निर्माण समितिद्वारा सोमवार आयोजित ‘फेरि भेटौंला तथा स्वागत कार्यक्रम’मा ट्राफिक प्रहरी नायव निरीक्षक लिलाकुमार श्रेष्ठलाई बिदाइ गरिएको हो । २०७९ साउन १ गते पोष्टमा इञ्चार्ज भई आएका उनको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ सरुवा भएको छ ।

त्यसक्रममा पोष्टको नेतृत्व सम्हाल्न आएका ट्राफिक प्रहरी नायव निरीक्षक मनमोहन पौडेललाई स्वागत गरिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीबाट काज खटिआएका उनलाई सहभागीहरुले खादा पहिर्याएर स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार