मुख्य समाचार
विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत | आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु |

एमालेको झापा क्षेत्र नं २ को मतगणना विवादका कारण स्थगित

देश प्रदेश डेस्क 5188+ समाचार ( )
१५ मंगशिर २०८२, आइतबार

नेकपा एमालेको झापा क्षेत्र नं २ को मतगणना विवादका कारण स्थगित भएको छ ।

एमालेको ११ औ महाधिवेशनमा प्रतिनिधि चयनका लागि मतदान भएको थियो । त्यसको मतगणनामा विवाद भएको हो । आज बिहानको राति बिर्तामोड ४ स्थित एमालेको जिल्ला पार्टी कार्यालयमा अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेब सिंह गोम्देन तामाङको नामबाट आएको सदर मतलाई बदर बनाई गन्ती नगरेको भन्दै १२/१५ जनाको स्थानीय युवाहरुले विवाद गरेका हुन् । त्यसपछि मतगणना रोकिएको हो ।

बिर्तामोड नगरपालिका वडा नम्बर १ देखि ९ नम्बर वडा, अर्जुनधारा नगरपालिका वडा नम्बर १ देखि ११ सम्म र कन्काई नगरपालिका वडा नम्बर ८ र ९ को मतगणना भइरहेको अबस्थामा विवाद भएको बताइएको छ । आन्तरिक छलफल भएपश्चात् आज बिहान ८ बजे देखि पुनः मतगणना गर्ने सहमति भएको पार्टी स्रोतले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार