मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

सरकारले खोस्यो पूर्वपदाधिकारीका सुविधा

देश प्रदेश डेस्क 5418+ समाचार ( )
११ अशोज २०८२, शनिबार

सरकारले यसअघि राजनीतिक तथा प्रशासनिक ओहोदामा रहेका तर जम्मेवारीबाट बिदा भएपनि सुरक्षा, सवारीलगायतका सुविधा लिएकाहरुबाट सो सुविधाहरु फिर्ता मागेको छ ।

अर्थ मन्त्रालयले शुक्रबार पत्राचार गर्दै पूर्वनेता तथा प्रशासनिक पदाधिकारीसँग कानुनबमोजिम रहेका बाहेकका गाडी र सुरक्षाकर्मी फिर्ता मागिएको हो ।

गृह र रक्षा मन्त्रालयले यसरी प्रयोग भइरहेका सवारीसाधन फिर्ता गर्न तथा सुरक्षाकर्मी फिर्ता पठाइदिन पूर्वपदाधिकारीलाई पत्राचार गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार