मुख्य समाचार
देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन |

जग्गा रोक्का तथा फुकुवा कार्य पूर्णरुपमा अनलाइन प्रणालीमा लाने

देश प्रदेश डेस्क 5421+ समाचार ( )
१५ जेठ २०८१, मङ्गलबार

झापा । सरकारले भूमी प्रशासनसमेत अभिलेखलाई डिजिटाइज गरि जग्गाधनीलाई पहुँच हुने व्यवस्था मिलाउने भएको छ।

अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै बैंक तथा वित्तीय क्षेत्रबाट हुने जग्गा रोक्का तथा फुकुवा कार्यलाई पूर्णरुपमा अनलाइन प्रणालीमा लाने घोषणा गरे।

यसका साथै नापनक्सा कार्यलाई समेत प्रविधिमैत्री बनाउने उनले बताए। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार