मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

लागुऔषधसहित एक जना पक्राउ

देश प्रदेश डेस्क 5185+ समाचार ( )
२२ पौष २०८२, मङ्गलबार

 झापा /  झापा बिर्तामोडबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विर्तामाेड १ सुर्यनगर टोल काली मन्दिर बस्ने बर्ष ४० को अजय राजवँशी  रहेको प्रहरीले जानकारी दिएकाे छ ।

प्रहरीका अनुसार राजवंशीकाे कोठामा लागुओषध कारोवार भई रहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटीएको प्रहरी निरिक्षक प्रबिण श्रेष्ठको टोली र लागुऔंषध ब्युरो काकरभिट्टाबाट खटीएको  संयुक्त टोलीले चेक जाँच गर्दा राजवँशीको साथबाट र घर कोठा भित्र लुकाई छिपाई राखेको लागुौषध  ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ डिजिटल तराजुमा तौल गर्दा प्लास्टिक सहीत १३१ ग्राम ३६० मिलिग्राम र प्लास्टिक बाहेक १२३ ग्राम १८० मिलिग्राम, नेपाली नोट रु.२,६७,०००।–(दुई लाख सढसठी हजार),भारतीय नोट रु.२९,५००।–(उन्नतिस हजार पाँच सय), डिजिटल तराजु थानः-१, कैँची थानः-१, चक्कु थानः-१, मोबाईल थानः-२ फेला वरामद गरि मानिस सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार