मुख्य समाचार
देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन |

भद्रपुरमा सशस्त्रका डिएसपी प्रसाईको सरुवा ,पौडेल आए

देश प्रदेश डेस्क 5421+ समाचार ( )
२६ आषाढ २०८२, बिहीबार

झापा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुर ५ का डिएसपी चिरञ्जीवी प्रसाईको सरुवा भएको छ ।
डिएसपी प्रसाईको गुल्ममा हाजिर भएको ५ महिना ५ दिनमा पाँचथर फिदममा सरुवा भएको हो । उनको स्थानमा सशस्त्र प्रहरी पोखरा तालिम केन्द्रबाट दयाराम पौडेल आएका छन् । उनीहरुलाई कार्यालयमा बिहीबार एक कार्यक्रमको आयोजना गरी स्वागत तथा विदाई गरिएको छ । विभिन्न संघसंस्था,उद्योगी व्यवसायी,राजनीतिक दल ,प्रहरी कर्मचारी लगायतले स्वागत तथा विदाई गरेका थिए ।
नव आगन्तुक पौडेलले झापा पहिलो भएकोले सवैको साथ र सहयोगको अपेक्षा गरेका थिए भने विदाई भएका प्रसाईले कार्यकाल सफल वनाइदिनु भएकोमा धन्यवाद दिएका थिए । स्थानीय बासिन्दा समेत भएकोले जुनसुकै बेला सहकार्य गर्न तयार रहेको प्रसाईले प्रतिबद्धता जनाएका थिए ।
प्रस्तावित सीमा सुरक्षा गुल्मको मातहतमा  पृथीवीनगर,महेशपुर र ज्यामिरगढी पोष्ट रहेको छ भने ९३ प्रहरीको दरबन्दी रहेको जनाएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार