मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

एमालेका अध्यक्ष ओलीलाई मार्ग प्रशस्त गर्न नेताहरुले दबाब

देश प्रदेश डेस्क 5164+ समाचार ( )
९ जेठ २०८३, शनिबार

झापा एमालेकाे शुक्रबार बसेको सचिवालय बैठककै क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाडेर मार्ग प्रशस्त गर्न नेताहरुले दबाब दिन थालेका छन् निर्वाचनको समिक्षा गर्न ओली निवास गुण्डुमा बोलाइएको सचिवालय बैठकमा सहभागी जना उपाध्यक्षहरुले ओलीलाई अध्यक्ष छाडेर मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए

 बैठककै क्रममा उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले एमालेलाई प्राइभेट लिमिटेड बनाउन नहुने भन्दै आक्रोश पोखेका थिए

पूर्व उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सामाजिक सञ्जाल फेसबुक मार्फत अध्यक्ष ओलीमा पुरानो दम्भ, घमण्ड गुटगत सोँच उस्तै रहेको उल्लेख गरेकी छन् एमाले कार्यकर्ताहरुको त्याग संघर्षसँगै बलिदानबाट जन्मिएको पार्टी भएको स्मरण गर्दै शाक्यले श्वास रहुञ्जेल अध्यक्ष भइरहने ओलीको साँच गलत भएको बताएकी छन्

नेतृत्व पुस्तान्तरण हस्तान्तरण हुनुपर्ने उनको भनाई त्यस्तै अर्का नेता इश्वर पोखरेलले आत्मसमिक्षा पुनर्गठनको बाटोबाट मात्र अगाडी बढ्न सक्ने सुझाव दिएका छन्

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार